ad ad

राजनीति


सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

नेपालखबर
जेठ १२, २०८० शुक्रबार १६:४१, काठमाडौँ

मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो। 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे छलफल हुने बुझिएको छ।

बैठकमा प्रधानमन्त्रीले गर्ने भारत भ्रमणका क्रममा रहेका विद्युत उत्पादनसम्बन्धि आयोजनाको समझदारीपत्र स्वीकृत गर्ने लगायतका एजेण्डामा छलफल हुनेछ।

यसअघि साताको मंगलबार मन्त्रिपरिषद् बैठक बस्दै आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .