जनता समाजवादी पार्टी, नेपालको विधान मस्यौदा केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट अनुमोदन भएको छ। आइतबार बसको पार्टी बैठकले मस्यौदा समितिले तयार पारेको विधान अनुमोदन गरेको हो।
बैठकले पार्टीको राजनीतिक समिति र केन्द्रीय समितिको बैठक असार ९ गते गर्ने निर्णय पनि गरेको छ।
कमलादीस्थित प्रज्ञा भवनको हल व्यवस्थापनका कारण विधान अधिवेशन असार १०, ११ र १२ गर्ने निर्णय भएको प्रचार प्रसार विभाग पूर्ण बस्नेतले जानकारी दिए।
33
Shares
प्रतिक्रिया