ad ad

राजनीति


सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, बजेट पारित गरिने

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, बजेट पारित गरिने

नेपालखबर
जेठ १५, २०८० सोमबार १४:३४, काठमाडौँ

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ। 

प्रधानमन्त्री कार्यालयमा केहीबेर अघि सुरु भएको बैठकले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट पारित गर्ने जनाइएको छ। 

सरकारको आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै छ।

यस्तै, आजको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा छलफल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .