ad ad

राजनीति


प्रतिनिधिसभाको बैठक साढे २ घण्टा धकेलियो

प्रतिनिधिसभाको बैठक साढे २ घण्टा धकेलियो

नेपालखबर
जेठ २३, २०८० मंगलबार १३:२२, काठमाडौँ

मंगलबार बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक साढे २ घण्टा सारिएको छ। बैठक दिउँसो १:३० बजेका लागि तय गरिएको संघीय संसद्‌का महासचिव भरतराम गौतमले जानकारी दिए।

बैठक सारिनुको कारण भने संसद्‌ले खुलाएको छैन।

 

प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटबारेको छलफल जारी रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .