जनता समाजवादी पार्टी, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन भएको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको शनिबारको बैठकले अर्जुन थापाको प्रमुखत्वमा विभाग गठन गरेको हो।
बैठकबाट भरत गुरुङलाई सचिवको जिम्मेवारी दिइएको छ।
विभागको सदस्यहरुमा छायाँ शर्मा पन्त, जुद्ध ढाक्रे राई, मनिस कुमार, प्रमोदराम मिश्र, प्रेम यक्तेन लिम्बु, पवन राय र विनोद पौडेल रहेका छन्।
18
Shares
प्रतिक्रिया