ad ad

राजनीति


तीन संसदीय समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

नेपालखबर
असार ११, २०८० सोमबार ९:६, काठमाडौँ

आज (सोमबार) तीन वटा संसदीय समितिको बैठक बस्दैछ। 

विधायन व्यवस्थापन समितिको बैठक ३ बजे बस्दैछ भने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक मध्यान्ह १२ बजे सिंहदरबारमा बस्दैछ।

त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक सिंहदरबारमा दिउँसो १ बजे बस्नेछ।

बैठकमा समितिगत विषयहरुमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .