अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेका छन्।
जसको लाइभ प्रधानमन्त्री प्रचण्डको सचिवालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाल र नेपाली जनताका तर्फबाट संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका हुन्।
हेर्नुहोस् लाइभ–
45
Shares
प्रतिक्रिया