ad ad

राजनीति


प्रधानमन्त्री बिहानै मुस्ताङ प्रस्थान

प्रधानमन्त्री बिहानै मुस्ताङ प्रस्थान

फाइल तस्बिर


नेपालखबर
कात्तिक १, २०८० बुधबार ७:२२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार बिहानै मुस्ताङ प्रस्थान गरेका छन्। 

जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन तथा स्थानीय जनतासँग अन्तरक्रिया कार्यक्रममा सहभागी हुन प्रचण्ड मुस्ताङ गएका उनको सचिवालयले जनाएको छ।

मुस्ताङमा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .