ad ad

राजनीति


राष्ट्रपति–उपराष्ट्रपति भेटवार्ता

राष्ट्रपति–उपराष्ट्रपति भेटवार्ता

राष्ट्रपति–उपराष्ट्रपति भेटवार्ताको तस्बिर : राष्ट्रपतिको सचिवालयबाट


नेपालखबर
मंसिर ३०, २०८० शनिबार ११:१९, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन्। 

राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव शनिबार बिहान शीतलनिवास (राष्ट्रपति निवास) पुगेका थिए।  

भेटवार्तामा राष्ट्रपति र उपराष्ट्रपतिबीच मुलुकको समसामयिक विविध विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .