ad ad

राजनीति


६ जनाको नागरिकता रद्द, यी हुन् पुस ५ र १२ का मन्त्रिपरिषद्का २३ निर्णय

६ जनाको नागरिकता रद्द, यी हुन् पुस ५ र १२ का मन्त्रिपरिषद्का २३ निर्णय

नेपालखबर
पुस १३, २०८० शुक्रबार १६:४२, काठमाडौँ

सरकारले झुटा विवरण पेस गरी लिएका ६ जनाको नेपाली नागरिकता रद्द गरेको छ।

पुस १२ गते बसेको मन्त्रिपरिषदको बैठकले झुटा विवरण पेस गरी सिरहाबाट लिएका ६ जनाको नागरिकता रद्द गरेको हो।

पुस ५ र १२ गतेका मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक गर्दै सो जानकारी दिइएको हो।

यस्ता छन्, मन्त्रिपरिषदले गरेका २३ निर्णय :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .