ad ad

राजनीति


प्रहरीले पक्राउ गरेका सांसद र मन्त्रीलाई गृहमन्त्रीले छुटाए

प्रहरीले पक्राउ गरेका सांसद र मन्त्रीलाई गृहमन्त्रीले छुटाए

नेपालखबर
पुस १६, २०८० सोमबार १५:२७, काठमाडौँ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ जनमत पार्टीका नेता कार्यकर्ता छुटाउन प्रहरी कार्यालय पुगेका छन्।

गृहमन्त्री श्रेष्ठ महेन्द्र पुलिस क्लब पुगेर सोमबार पक्राउ परेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहित नेता कार्यकर्ता छुटाएका हुन्।

सोमबार विहान ‘धोती दिवस’ मनाउन भन्दै निषेधित क्षेत्रमा जम्मा भएका सो पार्टीका अध्यक्ष सिके राउत र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवि सहित ५३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनीहरुलाई राखिएको महेन्द्र पुलिस क्लबमा पुगेर गृहमन्त्री श्रेष्ठले हिरासतमुक्त गरेका हुन्।

भिडिओ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .