आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडबारे छलफल गर्न आज (बिहीबार) पनि सत्ता गठबन्धनका दल बालुवाटारमा जुटेका छन्।
बैठक केही बेरअघि प्रधानमन्त्रीको सरकारी निवासमा सुरु भएको एक नेताले बताए।
यस विषयमा सत्ता गठबन्धनका दल केही दिनदेखि निरन्तर छलफलमा छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आग्रहअनुसार उसलाई पनि चुनावी सिट दिन सत्ता गठबन्धन सकारात्मक देखिएको छ।
राष्ट्रिय सभामा सत्ता(प्रतिपक्षीबीच साझेदारी प्रयास, एमालेले पाउला त सिटरु
एकजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने १ जनासमेत गरी २० सिट आउँदो फागुन २० बाट खाली हुँदै छन्।
57
Shares
प्रतिक्रिया