ad ad

राजनीति


प्रधानमन्त्री र मन्त्री कति पटक हुने, निर्धारण गरौँ : खिमलाल देवकोटा

प्रधानमन्त्री र मन्त्री कति पटक हुने, निर्धारण गरौँ : खिमलाल देवकोटा

नेपालखबर
माघ २४, २०८० बुधबार १६:३४, काठमाडौँ

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालमा प्रधानमन्त्री र मन्त्री कति पटक हुने भन्नेकुरा निर्धारण हुन जरुरी रहेको बताएका छन्।

बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कति पटक सांसद हुने, कति पटक मन्त्री हुने र कति पटक प्रधानमन्त्री भन्ने कुरा निर्धारुण हुन जरुरी रहेको बताए।

‘कति पटक सांसद हुने, कति पटक मन्त्री हुने र कति पटक प्रधानमन्त्री हुने? यसमा हामीले सीमा निर्धारण गर्नुपर्छ की पर्दैन?’

सांसद देवकोटाले नेपालको राजनीतिमा शुद्धीकरण हुन नसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .