आज बस्ने भनिएको संसद बैठक स्थगित हुने सम्भावना बढेको छ।
आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने तालिकासहित संसद बैठक आह्वान भएको थियो।
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १७ मिनेटमा बस्ने गरी बोलाइएको थियो।
तर, राष्ट्रिय राजनीतिमा विकसित नयाँ राजनीतिक घटनाक्रमको कारण संसद बैठक स्थगित हुने सम्भावना बढेको संसद सचिवालय स्रोतले जनाएको छ।
135
Shares
प्रतिक्रिया