ad ad

राजनीति


यस्तो छ १७ जना मन्त्रीहरूको कार्यविभाजन

यस्तो छ १७ जना मन्त्रीहरूको कार्यविभाजन

नेपालखबर
फागुन २३, २०८० बुधबार १६:४६, काठमाडौँ

नेकपा (एमाले) र माओवादी केन्द्रसमेतका दलहरूबीच बनेको नयाँ गठबन्धनले १७ जना मन्त्रीको टुंगो लगाएसँगै कार्यविभाजनसमेत गरेको छ।

जसमा एमालेबाट ८, माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्रीले केहीबेरमा शपथ लिँदैछन्।

यस्तो छ, कार्यविभाजन

एमाले
रघुवीर महासेठ- उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी- कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती- रक्षा

भगवती चौधरी- महिला बालबालिका
राजेन्द्र राई- खानेपानी
दामोदर भण्डारी- उद्योग
ज्वालाकुमारी साह- कृषि
बलराम अधिकारी- भूमि व्यवस्था

माओवादी
नारायणकाजी श्रेष्ठ- उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन- अर्थ
शक्ति बस्नेत- ऊर्जा
रेखा शर्मा- सञ्चार
हितबहादुर तामाङ- पर्यटन

रास्वपा
रवि लामिछाने- उपप्रधान तथा गृह
डीपी अर्याल- श्रम
विराजभक्त श्रेष्ठ- युवा तथा खेलकुद
सुमना श्रेष्ठ- शिक्षा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .