पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसेको छ। बिहीबार बिहान मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसेको हो।
बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ।
त्यसैगरी संयुक्त राष्ट्रसंघको महिलासम्बन्धी आयोगको ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चाैधरीलाई स्वीकृति दिने निर्णय गरेको छ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले नव नियुक्त मन्त्रिहरुलाई धन्यवाद दिएका एक मन्त्रीले बताए।
324
Shares
प्रतिक्रिया