प्रतिनिधि सभाको बैठक बस्नुअघि आज (बुधबार) बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रयोजनका लागि बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधिसभाको बैठक बस्दै छ।
त्यसअघि बिहान १० बजे शंकर हल, बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको हो।
बैठकमा आज प्रधानमन्त्रीले विश्वासको मत लिने, आगामी १५ दिनको क्यालेन्डरलगायत विषयमा छलफल हुने बताइएको छ।
27
Shares
प्रतिक्रिया