नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा केहीबेरदेखि छलफल चलिरहेको छ।
छलफलमा उपमहासचिव तहसम्मका पदाधिकारीको उपस्थिति छ।
स्रोतका अनुसार, गत भदौ ५ देखि असोज २ गतेसम्म चलेको प्रदेश परामर्श समितिको बैठकबारे समीक्षा गर्न नेताहरू छलफलमा जुटेका हुन्।
96
Shares
प्रतिक्रिया