क्यानडाका लागि नेपालका आवासीय नवनियुक्त राजदूत भरतराज पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहकाबीच राजदूत पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
69
Shares
प्रतिक्रिया