अर्थमन्त्री वर्षमान पुनसँग आज (मंगलबार) बिहान नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन्।
अर्थमन्त्री पुनको सचिवालयका अनुसार अर्थमन्त्रीलाई भेट्न चिनियाँ राजदूत सोङ मंगलबार बिहान सिंहरदरबारस्थित अर्थ मन्त्रालय पुगेका थिए।
भेटवार्तामा दुई जनाबीच समसामयिक विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
36
Shares
प्रतिक्रिया