राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन्। दुई जनाबीच बुधबार अपराह्न शीतल निवासमा भेट भएको हो। भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। प्रकाशित: बैशाख ६, २०८१ बिहिबार ६:४९ 54 Shares
प्रतिक्रिया