प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ।
तरुण दलले गृहमन्त्री रवि लामिछानेको राजीनामा र सहकारी ठगीबारे संसदीय छानबिन समितिको माग गर्दै सोमबार चाबहिलमा मसाल जुलुस प्रदर्शन गरेको हो।
त्यसक्रममा उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएका छन्।
270
Shares
प्रतिक्रिया