प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। दिउँसो ३ बजे नया बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने बताइएको छ। बैठकमा बजेटको बारेमा समीक्षा गर्ने जानकारी गराइएको छ। प्रकाशित: असार ७, २०८१ शुक्रबार १२:४ 27 Shares
प्रतिक्रिया