ad ad

राजनीति


राप्रपा नेपालको कार्यालय सिफलमा सर्‍यो

राप्रपा नेपालको कार्यालय सिफलमा सर्‍यो

नेपालखबर
असार १३, २०८१ बिहिबार १६:१२, काठमाडौँ

राप्रपा नेपालको केन्द्रीय कार्यालय काठमाडौंको सिफलमा सरेको छ।  

काठमाडौं महानगरपालिका–७ सिफलस्थित पाशुपत क्षेत्रमा रहेको अढाई तल्ले भवनमा कार्यालय सरेको हो।

पुरानो कार्यालयमा पार्किङको अभाव तथा बैठक कक्ष र पदाधिकारीहरूको निमित्त कार्यकक्षको कमि भएको कारण नयाँ ठाउँमा कार्यालय सर्नुपरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

अहिले सरेको ठाउँमा सबै आन्तरिक व्यवस्थापन भैसकेको र सचिवालयले काम समेत सुरु गरिसकेको तथा कार्यसम्पादन समितिको बैठक समेत बसिसकेको पार्टीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .