प्रधानमन्त्री निवास बालुवाटारमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे छलफल भएको छ।
शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार, उनीहरूबीच अहिले छलफल चलिरहेको छ।
123
Shares
प्रतिक्रिया