प्रधानमन्त्री नियुक्त हुनासाथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति भेट्न गएका छन्। भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको निवासका लागि ओली बालकोटबाट केहीबेर अघि मात्रै हिँडेका हुन्।
प्रधानमन्त्री बनेपछि अहिलेसम्मको अवस्थाबारे जानकारी गराउन भण्डारी निवास गएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन्।
1.2k
Shares
प्रतिक्रिया