नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली शपथग्रहण लगत्तै शहिद स्मारक पुगेका छन्। उनले शहिद स्मारक पुगेर नेपाली माल्यार्पण र नेपाली सेनाबाट सलामी लिए।
ओलीसँगै उपप्रधानमन्त्री तथा मन्त्रीहरू पनि शहिद स्मारक पुगेका थिए।
उनीहरू त्यहाँबाट फर्कएर सिंहदरबारतर्फ लागेका छन्।
प्रतिक्रिया