मन्त्रिपरिषदमा ५ वटा समिति गठन भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको बैठकले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको नेतृत्वमा राजनीतिक समिति गठन गरेको छ। अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा आर्थिक पूर्वाधार समिति गठन भएको छ।
यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा प्रशासन समिति, श्रममन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा सामाजिक समिति र गृहमन्त्री रमेश लेखकको नेतृत्वमा विधेयक समिति गठन गरिएको हो।
मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङ:
1.8k
Shares
प्रतिक्रिया