प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत मागेका छन्।
संविधानको धारा ७६ ९४० अनुसार आइतबारको प्रतिनिधि सभामा उनले विश्वासको मत मागेका हुन्।
प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
अहिले प्रतिनिधि सभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफल भइरहेको छ।
ओलीले विश्वासको मत माग्ने क्रममा ओलीले नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमति सार्वजनिक गरेका थिए।
138
Shares
प्रतिक्रिया