बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) सहमति जुटाउन गठित कार्यदलको बैठक अहिले बसिरहेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान ९ बजेपछि बसेको बैठक अहिले पनि जारी छ। यसअघि भएका पटकपटकका बैठकमा दलहरुबीच टीआरसीमा सहमति जुट्न सकेको छैन।
प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएपछि कार्यदालको बैठक बसेको हो।
टीआरसी विधेयक संसदमा विचाराधीन अवस्थामा छ।
105
Shares
प्रतिक्रिया