ad ad

राजनीति


एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
साउन १६, २०८१ बुधबार ११:५९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) को  केन्द्रीय कमिटीको बैठक बस्दै छ। तीनकुने आलोकनगरस्थित केन्द्रीय कार्यालयमा ११ बजेपछि बैठक बस्ने भएको हो। 

बैठकमा केन्द्रीय कमिटी र पदाधिकारीलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ। हालै सम्पन्न एकीकृत समाजवादीको १० औं महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता, महासचिव र ९३ केन्द्रीय कमिटी सदस्य मात्रै चयन भएको भएका थिए।

बाँकी पदाधिकारी र केन्द्रीय कमिटीलाई पूर्णता दिन पटक–पटक छलफल भए पनि दाबेदार धेरै भएका कारण सहमति जुट्न नसकेको नेताहरूले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .