ad ad

राजनीति


कन्सुलर विभाग निरीक्षणमा परराष्ट्रमन्त्री देउवा (तस्बिरहरू)

कन्सुलर विभाग निरीक्षणमा परराष्ट्रमन्त्री देउवा (तस्बिरहरू)

सरोज बैजु
साउन १६, २०८१ बुधबार १३:३८, काठमाडौँ

परराष्ट्रमन्त्री आरजु राणा देउवा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागको निरीक्षणमा पुगेकी छिन्।

उनी बुधबार बिहान त्रिपुरेश्वरस्थित कार्यायलमा पुगेर निरीक्षण गरेकी हुन्।

परराष्ट्रमन्त्रीको निरीक्षणमा परराष्ट्र सचिव सेवा लम्सालसहित मन्त्रालयका अधिकारीहरू पनि पुगेका थिए।


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .