मन्त्रिपरिषदको बैठक आज बस्दैछ। मंगलबार साँझ ५ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने छ।
हरेक सोमबार मन्त्रिपरिषद्को बैठक बस्ने भएपनि हिजो (सोमबार) प्रधानमन्त्री उपत्यका बाहिर रहेकाले आज मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
हिजो प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँतराई मधेस द्रुतमार्ग निरीक्षणको क्रममा मकवानपुर र बारा गएका थिए।
81
Shares
प्रतिक्रिया