ad ad

राजनीति


राष्ट्रिय सभा सांसदहरुको बिहीबार कोरोना परीक्षण

राष्ट्रिय सभा सांसदहरुको बिहीबार कोरोना परीक्षण

नेपालखबर
बैशाख २४, २०७७ बुधबार १०:४३,

संघीय संसदका राष्ट्रिय सभा सदस्यहरुको पीसीआर बिधिबाट बिहीबार कोरोना परीक्षण हुने भएको छ।

बैशाख २६ गतेबाट सुरु हुन लागेको संसद बैठकअघि नै सांसदहरुमा कोरोना भए नभएको पुष्टि गर्नका लागि सो परीक्षण गर्न लागिएको संसद सचिवालयले जानकारी दिएको छ।

‘बैशाख २६ गतेबाट शुरु हुने संघीय संसदको वर्षे अधिवेशनको अघिल्लो दिन भोली २५ गते संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि राष्ट्रिय सभाका सांसदहरुको पिसिआर टेष्ट हुने जानकारी गराइन्छ,’ राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाका सञ्चार विज्ञ अशोक पौडेलले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .