ad ad

राजनीति


ओली–प्रचण्ड निर्णायक वार्ता सकियो

ओली–प्रचण्ड निर्णायक वार्ता सकियो

नेपालखबर
असार २१, २०७७ आइतबार ८:२४,

प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा जारी छलफल सकिएको छ।

प्रचण्डका प्रेस सहयोगी विष्णुप्रसाद सापकोटा जुगलले प्रधानमन्त्रीसँगको कुराकानीपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्।

पार्टीभित्र प्रधानमन्त्रीको राजीनाम मागसहित विवाद चर्किएका बेला दुई अध्यक्षले सहयोगी नेताहरुसहित वार्ता सुरु भएकाे हाे।

उक्त छलफलमा शीर्ष नेताका साथमा अन्य नेताहरु पनि सहभागी थिए।

छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य शंकर पोखरेल र प्रचण्ड समूहका तर्फबाट नेताहरु वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए।

याे पनि: सहमतिका लागि ‘अन्तिम कोशिस’ गर्न प्रचण्ड बालुवाटारमा, सहयोगी नेतासहित छलफल सुरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .