ad ad

राजनीति


नवलपरासी पूर्वका १८ सहित गण्डकी प्रदेशमा थपिए २५ कोरोना संक्रमित

नवलपरासी पूर्वका १८ सहित गण्डकी प्रदेशमा थपिए २५ कोरोना संक्रमित

वाशुदेव मिश्र
साउन २, २०७७ शुक्रबार ६:३८,

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय ५६ पुगेको छ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार पछिल्लो परीक्षणको क्रममा तनहुँका ७ जना र नवलपरासीका १८ जनामा संक्रमण देखिएको हो।

तनहुँको म्याग्दे गाउँपालिकामा १७ र ३० वर्षीय पुरुष, भानु गाउँपालिकाका २७ र २२ वर्षीय पुरुष, व्यास नगरपालिकामा २७, १९ र २४ वर्षीय पुरुष तथा गैँडाकोटका ५ महिलासहित १८ जना गरी २५ जनामा संक्रमण देखिएको हो।

 No photo description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .