ad ad

राजनीति


नेकपा सचिवालय बैठक आज बालुवाटारमा बस्ने, मन्त्रिमण्डल पुनर्गठनको मापदण्डबारे छलफल हुने

नेकपा सचिवालय बैठक आज बालुवाटारमा बस्ने, मन्त्रिमण्डल पुनर्गठनको मापदण्डबारे छलफल हुने

नेपालखबर
असोज ५, २०७७ सोमबार ३:३३,

नेकपाको सचिवालय समितिको बैठक आज (सोमबार) पनि बस्दै छ।

नेकपा नेताहरूका अनुसार बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसो १ बजे बस्ने छ।

हिजो भने नेकपा सचिवालय समितिको बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको थियो। आज त्यही बैठकको निरन्तरता हो। याे पनिपेरिसडाँडामा बसेको पहिलो नेकपा सचिवालय बैठकका १२ दृश्य

आजको बैठकले मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड बनाउनेछ भने संवैधानिक आयोगका पदाधिकारी चयनबारे पनि टुंगो लगाउने नेकपाले जनाएको छ।

याे पनि

मन्त्रिमण्डलबारे निर्णय गर्ने जिम्मा ओली र प्रचण्डलाई, वामदेवले भनेः बैठकबाटै मन्त्री छानौँ

मन्त्रिमण्डलबारे पार्टीमा छलफल: सरकार सञ्चालनमा ओलीको एकलौटी सकिएको हो?

एक हप्ताभित्रै मन्त्रिमण्डल पुनर्गठन, मन्त्री पनि सचिवालयबाटै तोकिने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .