ad ad

समाज


‘बिजुली गए सिधै उर्जा मन्त्रालयमा खबर गर्नु’

‘बिजुली गए सिधै उर्जा मन्त्रालयमा खबर गर्नु’

नेपालखबर
असोज ५, २०७७ सोमबार ४:२,

पूर्वसूचनाबिना कतै विद्युत् बन्द भएमा सीधै ऊर्जा मन्त्रालय वा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा जानकारी गराउन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीको सचिवालयले उपभोक्तालाई अनुरोध गरेको छ।

ऊर्जामन्त्री वर्षमान पुन अनन्तका प्रेस संयोजक दयानिधि भट्टले काठमाडौंका कतिपय ठाउँमा विद्युत् बन्द हुने भनेर भ्रम छर्ने गरिएको पाइएकाले यसमा सचेत हुन सर्वसाधारण सबैमा आग्रह गरेका हुन्।

ऊर्जामन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले सामाजिक सञ्जालमार्फत दिएको सूचना-

dayaaa

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .