१६ इलेक्टोरल मत रहेको मिसिगन राज्यमा डेमेक्रेटिक उम्मेवदवार जो बाइडेनले अग्रता कायम गरेका छन्।
भर्खरैसम्म झिनो अन्तरले अघि रहेका डोनाल्ड ट्रम्पलाई उनले पछि पारेका छन्।
करिब ९४ प्रतिशत मतगणना भइसक्दा बाइडेनले ४९.४ प्रतिशत मत प्राप्त गरेका छन्।
ट्रम्पले ४९.१ प्रतिशत मतका साथ बाइडेनलाई टक्कर दिइरहेका छन्।
नतिजाका लागि मिसिगनसहित पेन्सलभेनिया, विस्कन्सिन, नर्थ क्यारोलाइना राज्य महत्वपूर्ण छन्। एजेन्सी
3
Shares
प्रतिक्रिया