प्रहरी प्रधान कार्यालयले ६९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।
मंगलबार सूचना प्रकाशित गरी प्रधान कार्यालयले सरुवाको सूची सार्वजनिक गरेको हो।
प्रहरी महानिरीक्षकको निर्णयबाट डीएसपीको सरुवा गरिएको सूचनामा उल्लेख छ। सरुवा माघ महिनादेखि लागू हुने बताइएको छ।
हेरौं, को कहाँ?
प्रतिक्रिया