ad ad

राजनीति


३० एसपीको सरुवा, कुन कुन जिल्लाका प्रहरी प्रमुख बदलिए?

३० एसपीको सरुवा, कुन कुन जिल्लाका प्रहरी प्रमुख बदलिए?

नेपालखबर
पुस २१, २०७७ मंगलबार १५:२८,

प्रहरी प्रधान कार्यालयले ३० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ।

प्रहरी महानिरीक्षकको निर्णयबाट मंगलबार एसपी सरुवा गरिएको हो।

माघ महिनादेखि लागू हुने गरी गरिएको सरुवामा केही जिल्लाका प्रहरी प्रमुख पनि बदलिएका छन्।

काभ्रेपलाञ्चोक, धादिङ, बागलुङ, रौतहट, मकवानपुर, धनुषा, पर्सा। सिन्धुली, झापा, बारा लगायतका प्रहरी प्रमुख परिवर्तन भएका छन्।

प्रहरी प्रधान कार्यालयले आजै ६९ डीएसपीको सरुवा गरेकाे थियाे।

हेरौं, एसपी सरुवा सूची, को कहाँ?

sp-saruwa1.jpg

sp-saruwa2.jpg

sp-saruwa3.jpg

sp-saruwa4.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .