ad ad

राजनीति


खगेन्द्र संग्रौलाको टिप्पणी : प्रधानन्यायाधीशको बोलीमा घरीघरी ओली बोलेजस्तो लाग्छ त !

खगेन्द्र संग्रौलाको टिप्पणी : प्रधानन्यायाधीशको बोलीमा घरीघरी ओली बोलेजस्तो लाग्छ त !

नेपालखबर
माघ १४, २०७७ बुधबार ८:५४,

लेखक एवं विश्लेषक खगेन्द्र संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भनाइमा प्रधानमन्त्री केपी शर्मा ओलीको भाव आएको आरोप लगाएका छन्।

प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा प्रधानन्यायाधीश जबराले जहिले गरिरहने एउटै प्रश्नले आशंका जन्माएको साहित्यकार संग्रौलाको दाबी छ।

‘बहुमतको सरकारले विघटन गर्न किन नपाउने ?’, संग्रौलाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘इजलास प्रमुख श्रीमान् चोलेन्द्र शमशेर जबराको यो बोलीमा घरीघरी ओली बोलेजस्तो लाग्छ त ! गडबडी मेरा कानको हो कि दालमा कुछ कालो छ, मान्यवर ?’

khagenti

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .