नेकपा ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो समूह र प्रचण्ड-नेपाल समूहले गरेको सभाको तुलना गर्दै कटाक्ष गरेका छन्।
बिहीबार प्रचण्ड-नेपाल समूहले बुटवलमा आयोजना गरेको शक्ति प्रदर्शनविरुद्ध पोखरेलले व्यंग्य गरेका हुन्।
मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन्, ‘दृष्टि दोष : दाङको ५ विगाहमा सम्पन्न जिल्ला सभालाई सानो देख्नेले बुटवलको १३ कट्ठामा सम्पन्न प्रदेश सभालाई विशाल देख्दो रहेछ।’
प्रतिक्रिया