ad ad

राजनीति


४६ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस

४६ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस

नेपालखबर
माघ १८, २०७७ आइतबार १५:५६,

नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

आइतबार बसेको बढुवा समितिले रिक्त रहेको जनपदतर्फको डीएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा समितिका सदस्य सचिव एआईजी निरजबहादुर शाहीका अनुसार चिरन्जिवि दाहाल पहिलो र रेशम बोहरा दोश्रो नम्बरमा बढुवा भएका छन्। यस्तै भोला कुमार भट्ट, सुरज कार्की क्रमशः तेश्रो र चौथो नम्बरमा बढुवा भएका छन्।

केही प्रहरी अवकास र केही एसपीमा बढुवा भएसँगै ४६ डीएसपी रिक्त भएको थियो।

inss.JPG

ins.JPG

ins1.JPG

ins-2_1.JPG

ins3.JPG

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .