आज बिहीबार देशव्यापी हडताल सफल बनाउने क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ललितपुरको पुल्चोकस्थित सडकमा देखिएका छन्।
अध्यक्ष प्रचण्डले कार्यकर्तासँगै समाजवाद जिन्दावाद, प्रतिगमन मुर्दावाद लगयातका नारा लगाएका छन्।
त्यस क्रममा सञ्चारकर्मीसँगै कुरा गर्दै प्रचण्डले हडताल आफूहरूको रहर नभई ओली सरकारबाट ७० वर्षको संघर्षबाट प्राप्त संविधान, लोकतन्त्र र गणतन्त्र नै खोसिने खतरा बढेकाले बाध्य भएर गर्नुपरेको प्रचण्डले बताएका छन्।
हेर्नुहोस्, भिडिओ :
3
Shares
प्रतिक्रिया