ad ad

राजनीति


ओली समूहको आमसभा स्थलमा यस्तो चहलपहल (फोटोफिचर)

ओली समूहको आमसभा स्थलमा यस्तो चहलपहल (फोटोफिचर)

प्रविन कोइराला
माघ २३, २०७७ शुक्रबार ६:२५,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज दिउँसो नारायणहिटी दरबार अगाडि विशाल आमसभा गर्दै छ।

अहिले उक्त क्षेत्रमा मञ्चको साजसज्जाका साथमा अन्य कामहरु भइरहेको छ।

उक्त क्षेत्रमा अहिले सवारी आगममन रोकिएको छ। आमसभा स्थलमा र त्यस आसपासका बिजुली र अन्य पोल तथा स्थानमा ओलीका फ्लेक्स राखिएको छ। कार्यक्रममा सहभागी हुन आएकाहरु ओलीको फ्लेक्ससँग सेल्फी खिचिरहेको देख्न सकिन्छ।

हेरौँ केही तस्बिर

olidarbar7

olidarbar8

 olidarbar12

olidarbar17

olidarbar16

olidarbar1

olidarbar3

olidarbar4

olidarbar6

olidarbar9

olidarbar17

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .