ad ad

राजनीति


बृहत् नागरिक आन्दोलनको घोषणापत्र जारी, अब १० बुँदे उद्देश्यमा केन्द्रित रहने (पूर्णपाठ)

बृहत् नागरिक आन्दोलनको घोषणापत्र जारी, अब १० बुँदे उद्देश्यमा केन्द्रित रहने (पूर्णपाठ)

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार ८:५७,

पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि देशमा प्रतिगमन सुरु भएको भन्दै जागेको बृहत् नागरिक आन्दोलनले आफ्नो घोषणापत्र २०७७ जारी गरेको छ।

शुक्रबार काठमाडौंको टुँडिखेलबाट जारी गरिएको सो घोषणापत्रमा अबका कार्यक्रमलाई १० बुँदे उद्देश्यमा केन्द्रित रही अभियानलाई निरन्तरता दिने बताइएको छ।

‘नागरिक आन्दोलनसँगै हातेमालो गर्दै रचनात्मक र सांस्कृतिक जागरुकता लागौँ,’ सो घोषणापत्रमा भनिएको छ, ‘मुलुकलाई नयाँ दिशानिर्देश गरौँ, अग्रगामी परिवर्तनका लागि निम्न सवालमा केन्द्रित होऔँ।’

घोषणापत्रको पूर्णपाठः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .