नेपाली कांग्रेसको विरोधपछि संसद् बैठक १० मिनेटका लागि स्थगित भएकाे छ। कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशकाे विराेध गर्दै बैठक अवरूद्ध गरेकाे हाे। यसअघि प्रचण्ड नेपाल पक्षले बैठक बहिष्कार गरी बाहिरिइसकेकाे छ। प्रकाशित: फागुन २३, २०७७ आइतबार १२:११
प्रतिक्रिया