ad ad

राजनीति


दाङ १ मा मेटमणि चौधरीको सुरुवाती अग्रता

दाङ १ मा मेटमणि चौधरीको सुरुवाती अग्रता

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १६:३५, काठमाडौँ

दाङ क्षेत्र नं १ एकीकृत समाजवादीले अग्रता लिएको छ। पछिल्ला मतपरिणाम अनुसार ३ सयम मत गन्दा एकीकृत समाजवादीले अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ। 

सुरुवाती मतपरिणाम अनुसार समाजवादीका मेटमणि चौधरीले १ सय २५ मत ल्याएका छन्।

उनको प्रतिस्पर्धाी एमालेकी शान्ता चौधरीले ६९, राष्ट्रिय स्वतन्त्र पाटीका देवराज पाठकले ५४ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .