नुवाकोट क्षेत्र नं २मा नेपाली कांग्रेसका अर्जुननरसिंह केसीको सुरुवाती अग्रता देखिएको छ।
केसीले २३८ मत ल्याउँदै अग्रता कायम राखेका हुन्।
दोस्रो स्थानमा रहेका नेकपा एमालेका नारायणप्रसाद खतिवडाले १३५ मत ल्याएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सुमन विक्रम पाण्डेले ९९ मत ल्याएका छन्।
प्रतिक्रिया